IME Life

नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बेंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । नेपाल राष्ट्र बैंकले सिभिल इन्जिनियरका लागि २ जना र आर्किटेक्ट इन्जिनियरका लागि १ जना कर्मचारीको माग गरेको छ । बैंकले ६ महिना करार सेवा अवधिको लागि उल्लेखित कर्मचारीको माग गरेको जनाएको छ ।

बैंकले केन्द्रीय कार्यलयका लागि कर्मचारीको माग गरेको जनाएको छ । इच्छुक तथा योग्यता पुगेका आवेदकले भदौ १५ गतेसम्म कार्यलउ समयभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS