नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बेंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । नेपाल राष्ट्र बैंकले सिभिल इन्जिनियरका लागि २ जना र आर्किटेक्ट इन्जिनियरका लागि १ जना कर्मचारीको माग गरेको छ । बैंकले ६ महिना करार सेवा अवधिको लागि उल्लेखित कर्मचारीको माग गरेको जनाएको छ ।

बैंकले केन्द्रीय कार्यलयका लागि कर्मचारीको माग गरेको जनाएको छ । इच्छुक तथा योग्यता पुगेका आवेदकले भदौ १५ गतेसम्म कार्यलउ समयभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार