IME Life

नेप्से ९ अंकले घट्यो, ३२ करोडमाथिको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । साताको पहिलो दिन शेयर बजार झन्डै दोहोरो अंकले घटेको छ । नेप्से ९ दशमलव २० अंकले १,२१४ दशमलव ८३ को बिन्दुमा कायम भएको छ । आज म्युचल फण्ड बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह ८७ अंकले घटेको छ ।

दिनभरिमा १ सय ६० कमपनीको ११ लाख १ हजार ७ सय ७६ कित्ता शेयर ७ हजार ७ सय १ पटक खरिद विक्री हुँदा ३२ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै एनआइसी एशियाको २ करोडमाथिको कारोबार भएको छ ।

Prabhu
Crest

त्यसैगरी रसुवागडीको १ करोड ७० लाख, नेपाल बैंकको १ करोड ७० लाख, कृषि विकास बैंकको १ करोड ५९ लाख, सिवम् सिमेन्टको १ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, प्रभु बैंक, नबिल बैंक, साञ्जेन जलविद्युत र नेपाल बैंकको ९० लाखभन्दा बढीको कारोबार भएको छ । सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् भने गुराँस लघुवित्तका लगाचनीकर्ताल सबैभन्दा धेरै ४ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS