IME Life

तीन लघुवित्तले घोषणा गरे लाभांश, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौँ । तीन वटा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/ ७६ को लागि लाभांश धोषणा गरेका छन् । लाभांश घोषणा गर्ने कम्पनीहरुमा आशा लघुवित्त वित्तीय संस्था, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था रहेका छन् ।

ग्लोबल आएएाई लघुवित्तले असार मसान्तसम्ममा कायम रहेको चुक्ता पूँजीको ३५ प्रतिशत बोनश शेयर र बोनश शेयर कर प्रयोजनका लागि १ दशमलव ८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

Prabhu
Crest

कम्पनीको साउन ३२ गते बसेको संचालक समितिको बैठकले सो मात्रामा लाभांश प्रस्तावको घोषणा गरेको हो ।

त्यस्तै, नेपाल एग्रो लघुवित्तले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने ७४ लाख ६६ हजार ६७० नगद लाभांश र सो वापत लाग्ने कर प्रयोजनका लागि ३ लाख ९३ हजार २४५ रुपैया दिने भएको छ ।

कम्पनीको गत साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७५ /०७६को नाफाबाट शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यसैगरी आशा लघुवित्तले

गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले बोनस शेयर वापत लाग्ने कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश समेत वितरण गर्नेे प्रस्ताव गरेको छ ।

लघुवित्तको साउन ३१ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंक स्वीकृति तथा लघुवित्तको आगामी साधारण सभाले पारित गरे पश्चात मात्र शेयरधनीले पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS