IME Life

नेप्से सामान्य अंकले घट्यो, ४२ करोडमाथिको कारोबार

SPIL
NIC ASIA

साताको अन्तिम कारोबार आज नेप्से घटेको छ । नेप्से १ दशमलव ८६ अंकले घटेर १,२२४.०३ अंकले घटेको छ । बैंकिङ,हाइड्रो पावर, माइक्रोफाइनान्स, म्युचल फण्ड र अन्य बाहेक सबै उपसूचक बढेका छन् । सबैभनदा धेरै २३ अंकले निर्जीवन बीमा समुह बढेको छ ।

दिनभरिमा १ सय ५९ वटा कम्पनीको १६ लाख १० लाख ५ सय ४० कित्ता शेयर ५ हजार ९ सय ११ पटक खरिदविक्री हुँदा ४२ करोड रुपैयाँको कारोबार भएको छ । माछापुच्छ्रे बैंकको ५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

Prabhu
Crest

त्यसैगरी सनराइज बैंक प्रोमोटर शेयरको ४ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ । प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र एनआइसी एशिया बैंकको २ करोड रुपैयाँको कारोबार भएको छ । मृक्तिनाथ विकास बैंक, शिवम् सिमेन्ट, कृषि विकास बैंक, नबिल बैंकको १ करोडमाथिको करोबार भएको छ ।

सबैभन्दा धेरै मञ्जिु श्री फाइनान्स कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् भने वल्र्ड मर्चेन्ट बैंकिङका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS