IME Life

गुराँस लघुवित्तले प्रस्ताव गर्यो लाभांश

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७५ /७६ को लाभांश घोषणा गर्नेमा गुराँस लघु्वित्त दोस्रो कम्पनी बनेको छ । गुराँस लघु्वित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई ८ शदमलव ३८७ प्रतिशत बोनश शेयर दिने प्रस्ताव गरेको छ ।

कम्पनीको साउन २९ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार आर्थिक वर्ष २०७५/ ७६ को मुनाफाबाट ८ दशमलव ३८७ प्रतिशत बोनश दिने प्रस्ताव गरेको हो ।

Prabhu
Crest

साथै, लघुवित्त कम्पनीले बोनशमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ४४१ प्रतिशत नगद लाभांश पनि दिने जनाएको छ ।

कम्पनीको प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीले पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS