Prabhu Life Ad Final

फर्स्ट माइक्रोफाइनान्सले १७ प्रतिशत बोनस दिने साथमा नगद पनि

IME PAY
IME Life

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई १७ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफा तथा पुँजीगत जगेडा कोषबाट शेयरधनीहरुलाई १७ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।

साथै,बोनशमा लाग्ने कर तिर्न ० दशालव ८९ प्रतिशत नगद लाभांश पनि दिइने कम्पनीले जनाएको छ ।

लघुवित्तले बोनश तथा नगद गरी कुल १२ करोड २४ लाख ७० हजार ४ सय ६९ रुपैयाँको लाभांश वितरण गर्नेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS