Prabhu Life Ad Final

मेगा बैंकको बचत खातामा बीमा सुविधा, मृतकको परिवारलाई ५० हजार दाबी भुक्तनी

काठमाडौं । मेगा बैंक लिमिटेडको नारायणगढ शाखाले मृत्यु वापतको बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकले कर्मचारी बचत खाता अन्तर्गत सडक दुर्घटनाबाट मृत्यु भएका ब्यक्तिको आफन्तालाई बीमा सुबिधा बापतको रकम हस्तान्तरण गरेको हो ।

बैंकले टिकौली जंगलमा सबारी दुर्घटनाका कारण ज्यान गुमाएका रत्ननगरका सञ्जय चौधरीको आफन्तालाई बीमा वापतकोे ५० हजार रुपैया रकम हस्तान्तरण गरेको जनाएको छ

NLIC

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App