IME Life

ग्लोबल आइएमई लघुवित्तको १००% हकप्रद शेयर विक्री खुला

SPIL
NIC ASIA

ग्लोबल आइएमई लघुवित्तको १०० प्रतिशत हकप्रद शेयर आजबाट खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ः१ अनुपातमा ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

यसमा असार ३१ गतेसम्म मात्र कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । भदौ २३ गते कार्यालय समय भित्र आवेदन दिइसक्नुपर्ने छ । हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । यस हकप्रदलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ प्रदान गरेको छ ।

Prabhu
Crest

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको अधिकांश शाखा कार्यालयबाट हकप्रद भर्न सकिनेछ । त्यसैगरी, बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ११ करोड ४ लाख ५७ हजार रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट १०० प्रतिशत हकप्रद जारी गर्न लागेकोे हो । हकप्रद बिक्री गरेपछि चुक्ता पुँजी २२ करोड ९ लाख १४ हजार रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS