आइसीएफसी फाइनान्समा रोजगारीको अवसर

आइसीएफसी फाइनान्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । फाइनान्सले ब्रान्च म्यानेजरका लागि केही कर्मचारीको माग गरेको हो ।

फाइनान्सले विभिन्न शाखा कार्यलयका लागि केही कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका आवेदकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार