IME Life

भदौँ १ देखि झापाको विएण्डसी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम

SPIL
NIC ASIA

काठमाडौँ । झापाको बिर्तामोडमा रहेको विएण्डसी अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ ।

सर्वसाधारणलाई सर्व सुलभ स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले भदौ १ गतेबाट स्वास्थ्य बीमा लागू गर्न लागेको अस्पतालले जनाएको छ ।

Prabhu
Crest

अस्पतालले दिएको जानकारी अनुसार स्वास्थ्य बीमाका लागि स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेल र अस्पतालबीच साउन १२ गते सम्झौता भएकोे थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS