भदौँ १ देखि झापाको विएण्डसी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम

काठमाडौँ । झापाको बिर्तामोडमा रहेको विएण्डसी अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ ।

सर्वसाधारणलाई सर्व सुलभ स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले भदौ १ गतेबाट स्वास्थ्य बीमा लागू गर्न लागेको अस्पतालले जनाएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार स्वास्थ्य बीमाका लागि स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेल र अस्पतालबीच साउन १२ गते सम्झौता भएकोे थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार