SKIP THIS

IK Anniversary
IME Life

कुमारी बैंकको नाफा १ अर्ब ३३ करोड, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । कुमारी बैंकले आफ्नो आर्थिक वर्ष २०७५\७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । गत आर्थिक वर्षको १२ महिनाको अवधिसम्म बैंकले १ अर्ब ३३ करोड ४० लाख रुपैया खुद नाफा कमाउन सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा २८ दशमलव ०४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद ब्याज आम्दानी ४८ दशमलव ५५ प्रतिशतले बढाएर ३ अर्ब १ करोड ९४ लाख रुपैयाँ पुर्याएको छ । वितरणयोग्य नाफा ९६अर्ब ७० करोड रुपैयाँ रहेको छ । संचालन नाफा अर्ब ९२ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

८ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले रिजर्भ पनि १९ दशमलव ७७ प्रतिशतले बढाएर २ अर्ब १४ करोड ९७ लाख रुपैयाँ जम्मा गरेको छ । आर्थिक वर्ष २०७५\ ७६ को चौथो त्रैमाससम्ममा बैंकले ७३ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको निक्षेप संकलनमा २२ प्रतिशतले बढी हो भने कर्जा लगानीका २० प्रतिशतले बढी हो ।

त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात १४.३२ गुणा, प्रति शेयर आम्दानी १५ रुपैयाँ ३६ रुपैयाँ, आधार ब्याजदर १० दशमलव ८२ प्रतिशत,सीसीडि अनुपात ७८ दशमदव ३२ प्रतिशत र बैंकको खराब कर्जा ० दशमलव ९७ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS