IME Life

सनराइज बैंकको नयाँ शाखा बाराको सिमरामा

SPIL
NIC ASIA

काठमाडौं । सनराइज बैंकले बारा जिल्लाको सिमरामा नयाँ शाखा विस्तार गरेको छ । बारा जिल्लाका ग्राहकहरुको सेवालाई ध्यानमा राखी उक्त शाखा संचालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकले संचालनमा ल्याएको उक्त शाखा ११४ औँ शाखा हो । उक्त नयाँ शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका निर्देशक राजन बिक्रम थापा र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा गरे ।

Prabhu
Crest

त्यस्तै, जितपुर सिमरा उप महानगरपालिकाका मेयर डा .कृष्ण पौडेलले एटिएमको उद्घाटन गरे ।

बैंकले संचालनमा ल्याएको यस शाखा कार्यलयबाट बैंकले उपलब्ध गराउने सबै बैंकिङ सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ । हालसम्म बैंकले १ सय १४ वटा शाखा कार्यलयबाट आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS