Prabhu Life Ad Final

नेपाल बैंकको नाफा १८ प्रतिशतले घट्यो, अन्य सूचक कस्तो ?

IME PAY
IME Life

नेपाल बैंकको आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै अधिकांश सूचकहरु पनि घटेको छ । यस अवधि सम्ममा बैंकको खुद नाफा १८ दशमलव ७७ प्रतिशतले घटेर २ अर्ब ६१ करोड १९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २१ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्मा बैंकको सञ्चालन मुनाफा ६ दशमलव १५ र खुद ब्याज आम्दानी ३ दशमलगव ७८ प्रतिशतले घटेको छ । त्यस्तै, सञ्चित नाफामा भने आकर्षक सुधार भएको छ । गत वर्ष ४३ करोड ७१ लाख सञ्चित नोक्सानमा रहेको यो बैंक यस वर्ष ३ अर्ब सञ्चित नाफामा रहेको छ ।

नेपाल बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ १५ पैसा रहेको छ । पुँजी बढे पनि खुद नाफामा गिरावट आएकाले प्रतिसेयर आम्दानी घटेको हो । प्रतिसेयर नेटवर्थ ३ सय ५ पैसा पुगेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS