IME Life

नेप्से १ अंकले घट्दा ५९ करोडमाथिको कारोबार

SPIL
NIC ASIA

साताको अन्तिम दिन शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से १ दशालव ७४ अंकले घटेर १,२६३। ८४ को बिन्दुमा कायम भएको छ । फाइनान्स, निर्जीवन बीमा समुह,माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्स बाहेक सबै उपसूचक घटेका छन् । सबैभनदा धेरै होटल समुह १२ अंकले घटेको छ ।

दिनभरिमा १ सय ६८ वटा कम्पनीको २० लाख ६० हजार ६ सय ७८ कित्ता शेयर खरिदविक्री हुँदा ५९ करोड रुपेयाँभनदा बढीको कारोबार भएको छ । सबैभन्दा धेरै नेको इन्स्योरेन्स प्रोमोटर शेयरको ७ करोडमाथिको कारोबार भएको छ ।

Prabhu
Crest

त्यसैगरी ग्रामीण विकास लघुवित्तको ३ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ । बाँकी टप टेन भित्रका सबै कम्पनीको कारोबार १ करोडमाथिको भएको छ ।

सबैभन्दा धेरै स्पर्स लघुवित्तका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् भने यूनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS