IME Life

लाभांश नदिने बीमा कम्पनी ६ पुगे, हिमालयन जनरलले पनि लाभांश नदिने

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले पनि अघिल्लो आर्थिक वर्षको सञ्चालन मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असोज ६ गते साधारणसभा गर्ने भएको छ । यही साउन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले निर्णय अनुसार कम्पनीले असोज ६ गते सोमबार बबरमहल स्थिति कार्की ब्यांक्वेटमा सभागर्ने निर्णय गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागिभदौ १७ गतेदेखि असोज ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।भदौ १६ गतेसम्मकायम शेयरधनीले मात्र उक्त साधारणसभामा भाग लिन सक्ने जनाएको छ ।

Prabhu
Crest

कम्पनीले एनएफआरएस बमोजिम वित्तीय विवरण तयार पार्दा जगेडा कोष तथा अन्य व्यवस्थाहरु कायम गर्नुपर्ने भएकोले आर्थिक बर्ष ०७४/७५ को मुनाफाबाट लाभांश वितरण नगर्ने जनाएको छ ।

हिमालयन जनरल इन्स्योरेन्ससँगै आव २०७४÷०७५ बाट लाभांश नदिने बीमा कम्पनीको संख्या छ पुगेको छ । एनएलजी, प्रभु, शिखर, लुम्बिनी जनरल र प्रुडेन्सियलले यसअघि नै लाभांश नदिने घोषणा गरिसकेका छन् । हिमालय जनरल सहित कूल बीमा कम्पनीको संख्या ६ वटा पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS