IME Life

उद्योग बाणिज्य महासंघको ब्यानरमा सरकार र व्यवसायी छलफल गर्दै

SPIL
NIC ASIA

काठमाडौं । निजि क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको पहलमा सरकार र व्यवसायीहरुबीच बृहद छलफल संघीय राजधानी उपत्यकाको ललितपुरस्थित हिमालय होटलमा जारी छ ।

उद्योग बाणिज्य परिषदको बैठकमा नेपाल सरकारका प्रतिनिधि तथा उद्योग बाणिज्य महासंघका दशैभरिका पदाधिकारीहरु भेला भएर छलफल गरिरहेका छन् ।

Prabhu
Crest

महासंघकी अध्यक्ष भवानी राणाको अध्यक्षमा जारी छलफलमा नेपाल सरकार अर्थमन्त्रालय, आन्तरिक राजश्व कार्यालयका प्रतिनिधिहरु समेत सहभागी छन् । छलफलमा भ्याट, नयाँ भ्याट नीतिका सम्बन्धमा छलफल चलिरहेको एक व्यवसायीले इन्स्योरेन्स खवरलाई जानकारी दिए ।

सरकारले चालु आर्थिक वर्षको लागि जारी गरेको बजेटमा भ्याटमा आबद्धता थप गर्ने, खुद्रा पसेलाई पनि अनिवार्य प्यान लगायतका नीतिहरु लागू गरेपछि महासंघले चर्को विरोध गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS