Prabhu Life Ad Final

कुमारी बैंकले ल्यायो ‘कुमारी परिवार सुरक्षा बचत खाता’ ,२६ लाखसम्मको बीमा सुविधा पाईने

IME PAY
IME Life

कुमारी बैंकले २६ लाख रुपैयाँ सम्मको बीमा सुविधा पाइने “कुमारी परिवार सुरक्षा बचत खाता” सार्वजानिक गरेको छ । बैंकले आइतबार एक पत्रकार सम्मेलन गरी परिवारको एक सदस्यको नाममा बचत खाता खोल्दा परिवारको चार सदस्यकै स्वत : बीमा हुने उक्त बचत खाता योजना सार्वजानिक गरेको हो ।

बैंकले न्यूनतम मौज्दात १० हजार बचत खाता भएमा परिवारका दुई दम्पतिलाई १०/१० लाख रुपैयाँको दरले २० लाख रुपैयाँसम्म आकस्मिक दुर्घटना बीमा उपलब्ध गराइने छ भने चारै सदस्यलाई १० घातक रोगका लागि ५ लाख रुपैयाँ सम्मको बीमा सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ । उक्त योजनामा १८वर्षदेखि ६५ वर्ष उमेरका व्यक्तिहरु सहभागी हुन पाउने छन् ।

त्यसैगरी परिवारका चारै सदस्यलाई अस्पताल भर्न हुनुपरेको खण्डमा औषधोपचारको लागि १ लाख रुपैयाँ सम्मको बीमा सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS