IME Life

चौतारी लघुवित्तले दियो ७ वटा शाखामा कार्यरत फिल्ड कर्मचारीहरुलाई फिल्ड व्यवस्थापन तालिम

SPIL
NIC ASIA

चौतारी लघुवित्त वित्तीय संस्थाले ७ वटा शाखा कार्यलयमा कार्यरत कर्मचारीहरुलाई तालिम दिएको छ । लघुवित्तले सुर्खेत,पश्चिम रुकुम र जाजरकोट जिल्लामा रहेका ७ वटा शाखा कार्यालयमा कार्यरत फिल्ड कर्मचारीहरुलाई सुर्खेतमा फिल्ड सहायक स्तरीय फिल्ड व्यवस्थापन तालिम दिएको हो ।

संस्थाका अनुगमन अधिकृत कौशल खड्काले उद्घोषण गरेको उक्त तालिम कार्यक्रम केन्द््र व्यवस्थापन तथा ग्राहक संरक्षण सम्बन्धमा संस्थाका आन्तरिक लेखा परिक्षण विभाग तथा अनुगमन बिभाग प्रमुख बिमल खनालले दिएका थिए ।

Prabhu
Crest

त्यस्तै, जनसम्पर्क तथा केन्द्र निर्माण सम्बन्धमा अनुगमन अधिकृत कौशल खड्का,सामाजिक उतरदायित्व सम्बन्धमा संस्थाको आन्तरिक लेखा परिक्षण विभागमा कार्यरत सहायक अधिकृत प्रमिश लोहनी र उत्प्रेरणा शिक्षा सम्बन्धमा बाङ्गेसिमल शाखा कार्यालयका शाखा प्रमुख विनिता के.सिले तालिम थिए ।

संस्थाले तालिम मार्फत कर्मचारीहरुको दक्षतामा बृद्धि भई ग्राहक सदस्यहरुलाई प्रदान गरिने सेवा सुविधामा थप प्रभावकारी हने विश्वास लिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS