Prabhu Life Ad Final

सनराइज बैंकमा पौड्यालले सम्हाले कार्यभार

IME PAY
IME Life

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । पौड्याल बैंक सञ्चालक समितिको गत असार २७ गते बसेको बैठकको निर्णयअनुसार प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका थिए ।

सनराइज बैंकमा उनको कार्यविधी शुरू भएसँगै पौड्यालले अत्याधुनिक सेवा तथा पहुँच विस्तार गरी उपलब्धिमूलक क्षेत्रमा लगानी गर्ने समेत बताएका छन् ।

हालै सनराइज बैंकको कार्यभार सम्हालेका पौड्यालसँग बैंकिङ क्षेत्रमा लामो अनुभव छ । उनले नबिल बैंकमा ११ वर्ष, एनआईसी एशियामा ५ वर्ष र लक्ष्मी बैंकमा करीब २ वर्ष काम गरेका छन् ।

त्यस्तै, उनले बेलायतमा अध्ययनका क्रममा बेलायतको बार्कलेज बैंकमा पनि करीब ४ वर्ष ६ काम गरेका थिए ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS