पोखरा फाइनान्समा रोजागारीको अवसर

पोखरा माइक्रोफाइनान्सले कर्मचारी माग गरेको छ । फाइनान्सले सिनियर अफिसर पदमा २ जना, जुनियर अफिसर/ सुपरभाइजर पदमा १ जना, सुपरभाइजर/ सिनियर एसिस्टेन्ट पदमा ७ जना कर्मचारी माग गरेको छ ।

त्यस्तै फाइनान्सले केही संख्यामा एसिस्टेन्ट र जुनियर एसिस्टेन्ट माग गरेको छ ।

इच्छुक तथा योग्यात पुगेका उम्मद्धवारले साउन २३ गतेसम्म आवेदन दन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार