IME Life

बैंकहरुले बेच्दै आएका बीमा पोलिसीमा बन्देज लगायो राष्ट्र बैंकले

SPIL
NIC ASIA

अब बैंकहरुले बीमा पोलिसी विक्री गर्न नपाउने भएका छन् । आर्थिक बर्ष २०७६र७७ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर चिरन्जीवी नेपालले बैंकहरुले बेच्दै आएका बीमा पोलिसी बेच्न नपाउने घोषणा गरेका हुन् ।

यस अघि बैंकहरुले बैंकास्योरेन्सको नाममा बीमा पोलिसी बेच्दै आएका थिए । गभर्नर नेपालले अब यसमा कडाई गरिने घोषणा गरेका हुन् ।

Prabhu
Crest

यसअघि संस्थागत रुपमा बीमा कम्पनीहरुले बैंकलाई एजेन्ट बनाउदै बैकहरुले बीमा पोलिसी बेच्दै आएका थिए । मौद्रिक निती आएसँगै राष्ट्र बैंकले यस विषयलाई कडाई गर्ने भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS