IME Life

जलविद्युत कम्पनी १०० प्रतिशत हकप्रद अनुमति लिन पुग्यो बोर्ड

SPIL
NIC ASIA

जलविद्युत लगानी तथा विकास कम्पनीले १०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः१ अनुपातमा ११ करोड कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीको बिक्री प्रबन्धकको ग्लोबल आइएमई क्यापिटलले रहेको छ ।

कम्पनीले गत मंसिर ३० गते बसेको साधारण सभाबाट १० अर्ब चुक्ता पुँजीबाट १० प्रतिशत बोनस सेयर र बोनस पश्चात कायम हुने पुँजीमा १०० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव पारित गरेको थियो ।प्रस्तावित बोनस सेयर सभाबाट पारित भई नेप्सेमा सूचीकरणसमेत भइसकेको छ ।

Prabhu
Crest

कम्पनीले उक्त १० प्रतिशत बोनस सेयरपछि कायम भएको ११ अर्ब रुपैयाँ चुक्ता पुँजीको सय प्रतिशत हकप्रद जारी गर्न लागेको हो । यो हकप्रदपछि पुँजी २२ अर्ब रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS