कामना सेवा विकास बैंकमा आवेदन दिनुभयो ? अब ८ दिन मात्र बाँकी

342

कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, जूनियर सफिसरदेखि सिनियर अफिसरसम्मका लागि केही, रिलेशनसिप म्यानेजर, सिनियर असिस्टेन्टदेखि जूनियर अफिसरसम्मका लागि केही, सिर्भिस म्यानेजर, अपरेशन इन्चार्च, सिनियर असिस्टेन्टदेखि सूपरभाइजरसम्मका लागि केही कर्मचारीको माग गरेको हो ।

बैंकले उपत्यकाभित्र तथा उपत्यकाबाहिरका विभिन्न शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जूलाई ३० भित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्