IME Life

लुम्बिनी विकास बैंकको १७ % बोनश शेयर राष्ट्र बैंकबाट स्वीकृति

SPIL
NIC ASIA

लुम्बिनी विकास बैंकले शेयरधनीहरुको लागि १७ दशमलव ०६ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । कम्पनीले २०७४\७५ को नाफाबाट शेयरधनीहरुलाई ३७ करोड ७१ लाख ९७ हजार २ सय ३६ बराबरको बोनस शेयर प्रस्ताव गरेको हो ।

बैंकको प्रस्तावित बोनशले नेपाल राष्ट्र बैंकबाट साउन ५ गते लाभांश वितरण गर्नको लागि स्वीकृति पाएको । बैंकले उक्त बोनस शेयर आगामी साधारण सभाबाट पारित गरेपछि शेयरधनीहरुलाई वितरण गर्नेछ ।

Prabhu
Crest

बैंकको बोनस वितरणपछि चुक्तापूँजी २ अर्ब ५८ करोड पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS