IME Life

ज्योति लाइफ इन्स्योरेन्समा कनिष्ठ सहायकदेखि शाखा प्रमुख पदमा रोजगारीको अवसर, +2 गरेकाले पनि आवेदन दिन पाउने

SPIL
NIC ASIA

ज्योति लाइफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले शाखा तथा उपशाखा प्रमुख, बरिष्ठ सहायक र सहायक तथा कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको छ ।

शाखा प्रमुख र उप प्रमुखका लागि व्यवस्थापनमा स्नातक र बरिष्ठ सहायक र सहायकको लागि पनि व्यवस्थापनमा स्नातक उत्तिर्ण हुनुपर्ने छ । यस्तै, कनिष्ठ सहायक पदका लागि भने १२ कक्षा उत्तिर्ण गरेको हुनु पर्नेछ ।

Prabhu
Crest

कम्पनीले प्रधान कार्यालय लगायत विभिन्न शाखा तथा उपशाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले श्रावण ४  गतेसम्म आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS