IME Life

नेप्सेमामा यो साता ३ कम्पनीको शेयर सूचिकृत, कुनको कति ?

SPIL
NIC ASIA

यो साता नेप्सेमा ३ वटा कम्पनीको शेयर सूचिकृत भएको छ । यी विभिन्न ४ कम्पनीको बोनश शेयर, हकप्रद र आइपीओ गरी जम्मा २ करोड २९ लाख ७३ हजार ४ सय ४६ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।

नेप्सेमा शेयर सुचिकृत हुने कम्पनीहरुमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी, एनएमबि लघुवित्त वित्तीय संस्था र कुमारी बैंक रहेका छन् । जसमध्ये एनएमबि लघुवित्त र कुमारी बैंकको बोनश शेयर हो भने एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर हो ।

Prabhu
Crest

सबैभन्दा धेरै कुमारी बैंकको १ करोड ५२ लाख २१ हजार ७ सय ८१ कित्ता बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो । त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ७५ लाख ४० हजार ३ सय ५२ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो भने एनएमबि लघुवित्तको २ लाख ११ हजार ३ सय १२ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

नबिल व्यालेन्स फण्ड २ को भने आईपीओ सूचिकतृ भएकको छ । जसको ११ करोड २० लाख रुपैयाँ रशेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS