Prabhu Life Ad Final

सिभिल बैंक अब आईएसओ सर्टिफाईड कम्पनी, मर्जरमा भ्यालु एड होला ?

IME PAY

सिभिल बैंकले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर मापनगर्ने आईएसओ प्रमाण पत्रप्राप्त गरेको छ । बेलायतको ‘युनाइटेड रजिस्टर अफ सिस्टम सर्टिफिकेसन’ (आईएसओ ९००१ः२०१५) स्टाण्डर्डबाट प्रमाणित गरिएको सो बैंकले जनाएको छ ।

आईएसओ स्टाण्डर्ड प्राप्त गरेपछि बैंकको व्यवस्थापना, संरचनालगायतकाविषयहरु अन्तर्राष्ट्रिय स्टाण्डर्ड अन्तर्गत रहेको प्रमाणित हुन्छ । बैंकले एक कार्यक्रमको आयोजना गरी आईएसओबाट प्रमाणित भएको जानकारी गराएको हो ।

NCHL

उक्त कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष ईच्छाराजले भने बजारमा भएको दोस्रो कान्छो बैंकले आफ्नो जेनेरेशनमा पछिल्लो पटक यो अवार्ड पाएको हो । अध्यक्ष तामाङले भने, ‘बैंकको व्यवस्थापनको तरिका विश्वस्तरीय भएपछि मात्रै प्रमाणपत्र पाउने हो’ उनले भने, ‘यसमा सेवाग्राहीको विश्वास हो ।’

तामाङले आईएसओ पाउनु आफैमा राम्रो संकेत भएको भन्दै यसले मर्जरमा जाँदा भ्यालू एड बढी पाउने विश्वास व्यक्त गरे । तर आईएसओ स्टाण्डर्ड प्रमाणपत्र प्राप्त गरेकै आधारमा मर्जरमा भ्यालु एड हुने आधार भने होइन ।

तामाङले कार्यक्रममा केन्द्रीय बैंकले अघि सारेको बीग मर्जरकालागि छलफल अघि बढेको बताए ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x