IME Life

प्रभु लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, ७ वटै प्रदेशका लागि कर्मचारीको माग

SPIL
NIC ASIA

प्रभु लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचमरीको माग गरेको छ । इन्स्योरेन्सले ब्रान्च म्यानेजर, सब ब्रान्च इन्चार्च, बैंकाइन्स्योरेन्स सेल्स एण्ड मार्केटिङ, अपरेशन इन्चार्च, जूनियर असिस्टेन्ट, सिनियर असिस्टेन्ट का लागि केही कर्मचारीको माग गरेको हो ।

कम्पनीले ७ वटै प्रादेशिक कार्यलयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नागरिकले श्रावण १५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीले आफ्ना ग्राहकहरुलाई बीमाका विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS