Prabhu Life Ad Final

नेप्से ५ अंकले बढ्यो, ४३ करोडमाथिको कारोबार

IME PAY

शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । नेप्से ५.०८ अंकले बढेर १,२५४५६ अंकको विन्दुमा कायम भएको छ । आज सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स २० अंकले बढेको छ ।

दिनभरिमा १ सय ७० कम्पनीको २९ लाख ७३ हजार ८ सय ४३ कित्ता शेयर ४ हजार ९ सय ५ पटक खरिदविक्री हुँदा ४३ करोड ५ लाख २५ हजार ९ सय १७ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै ५ करोडमाथिको कारोबार भएको छ ।

NCHL

त्यसैगरी सिवम् सिमेन्टको ३ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको प्रोमोटर शेयर, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एशिया बेंकको २ करोडमाथिको कारोबार भएको छ । अपर तामाकोशीको १ करोडमाथिको कारोबार भएको छ ।

स्वदेशी लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ५ प्रतिशतका दरले कमाएका छन् भने नबिल बैंकका शेयरधनीले सबैभन्दा धेरै ३ प्रतिशतका दरले गुमाएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x