विजय लघुवित्तले स्वेडा लघुवित्तलाई प्राप्ती गर्ने, सम्झौतापत्रमा हस्ताक्षर

514

विजय लघुवित्त वित्तीय संस्थाले स्वेडा लघुवित्तलाई प्राप्ती गर्ने भएको छ । यी दुई संस्थाबीच बिहीबार (असार २६ गते) एक्विजिसन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । विजय लघुवित्त नेप्सेमा सूचीकृत कम्पनी हो ।

स्वेडाको केन्द्रीय कार्यालय धुनिबेसी, धादिङमा रहेको छ । यसले १० जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएको छ । । हाल विजयको चुक्ता पुँजी १९ करोड ४८ लाख १० हजार रुपैयाँ र स्वेडाको चुक्ता पुँजी १ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्