IME Life

विजय लघुवित्तले स्वेडा लघुवित्तलाई प्राप्ती गर्ने, सम्झौतापत्रमा हस्ताक्षर

SPIL
NIC ASIA

विजय लघुवित्त वित्तीय संस्थाले स्वेडा लघुवित्तलाई प्राप्ती गर्ने भएको छ । यी दुई संस्थाबीच बिहीबार (असार २६ गते) एक्विजिसन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । विजय लघुवित्त नेप्सेमा सूचीकृत कम्पनी हो ।

स्वेडाको केन्द्रीय कार्यालय धुनिबेसी, धादिङमा रहेको छ । यसले १० जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएको छ । । हाल विजयको चुक्ता पुँजी १९ करोड ४८ लाख १० हजार रुपैयाँ र स्वेडाको चुक्ता पुँजी १ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS