Prabhu Life Ad Final

सप्तकोशी डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी

IME PAY

सप्तकोशी डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजर,डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजरका लागि केही, सिनियर अफिसरका लागि केही, जूनियर अफिसरका लागि केही , सूपरभाइजरका लागि केही, सिनियर असिस्टेन्टका लागि केही , असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको हो ।

बैंकले भईरहेको विभिन्न शाखा कार्यलय तथा अब खोलिने शाखा र कर्पोरेट कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जूलाई २१ भित्र अहावेदन दिईसक्नुपर्ने छ ।

NCHL

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x