IME Life

घोडीघोडा लघुवित्तको आईपीओ बाँडफाँड

SPIL
NIC ASIA

घोडीघोडा लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले शुक्रबार बिहान क्यापिटलको कार्यालय कमलादीमा आईपिओ बाँडफाँड गरेको हो । आईपिओमा कुल २ लाख ८६ हजार ५५ ले आवेदन दिएकोमा ४ सय ९० जनाको आवेदन रद्द जनाएको छ ।

बाँकि रहेको २ लाख ८५ हजार ५ सय ६५ योग्य आवेदक मध्ये गोलाप्रथाबाट १२ हजार ४ सय ५९ जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् भने २ लाख ७३ हजार ५ सय ९६ आवेदक हात खाली भएका छन् ।

Prabhu
Crest

घोडीघोडा लघुवित्तले असार २० गते देखि आईपिओ निष्काशन गरेको थियो । कम्पनीले १ करोड ३२ लाख ६० हजार बराबरको १ लाख ३२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १३८० कित्ता शेयर कर्मचारीलाई र ६६ सय ३० सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकि रहेको १ लाख २४ हजार ५ सय ९० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS