IME Life

मूल्य घट्दा पनि शिवम् सिमेन्टमा आज देखियो आक्रामक खरिद ; के देखाउछ फ्लोरसिटले

SPIL
NIC ASIA

केही दिन देखि निरन्तर घटेको शिवम् सिमेन्टको शेयर मूल्यले आज पनि घट्ने  क्रम जारी राखेको छ । आज कम्पनीको बजार मूल्य २ दशमलव १६ प्रतिशतले घटेर ५८८ रुपैया प्रति कित्ता बजार मूल्य बन्द भएको छ।
बजार मूल्य  २ प्रतिशतले घटेपनि आज शिवम् सिमेन्टको शेयरमा खरिद गर्ने ब्रोकरनै आक्रामक भएको देखिन्छ। आज दिन भरमा शिवम सिमेण्ट्सको दिन भरमा ३ करोड २० लाख बराबरको शेयर किन बेच भएको छ।

मूल्य घटेपनि खरिदगर्ने ब्रोकर नै आक्रामक :
आज ४५ नम्बर ब्रोकरबाट शिवमको सर्वाधिक ९२ लाख ७८ हजार बराबरको १५ हजार ५ सय ८६ कित्ता शेयर खरिद भएको छ भने २१ नम्बर ब्रोकरबाट ३५ लाख ६२ हजार बराबरको ६ हजार कित्ता शेयर बिक्री भएको छ।
त्यस्तै ४ नम्बर ब्रोकरबाट ३१ लाख ७० हजार बराबरको शेयर खरिद भएको छ भने ४५ नम्बर बाट ३० लाख २९ हजार कित्ता शेयर बिक्री भएको छ। आज ब्रोकर नम्बर ४५ बाट ५००० कित्ता शेयर म्याचिङ्ग भएको हो ।

Prabhu
Crest

श्रोत : मेरो लगानी /डाटा एनालाईटिक्स

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS