IME Life

सानिमा जनरल इन्स्योरेन्सले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता?

SPIL
NIC ASIA

सानिमा जनरल इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । इन्स्योरेन्सले म्यानेजर लेभल मार्केटिङका लागि केही कर्मचारी माग गरेको छ । काठमाडौं, बनेपा, हेडौडा, भैरवा र पोखराका लागि केही कर्मचारीको माग गरेको हो ।

असिस्टेन्ट म्यानेजर, अफिसर र फाइनान्स लेभलमा कर्पोरेट अफिसका लागि केही कर्मचारीको माग गरेको छ । त्यसैगरी अफिसर लेभल मार्केटिङमा काठमाडौ, दमौली, सुर्खेत, दाङ, तुलसीपुर, एटहरी जनकपुर, पोखरा, कावासोती र बनेपाका लागि केही कर्मचारी मागेको छ ।

Prabhu
Crest

त्यस्तै जूनियर अफिसरमा जुनसुकै शाखा कार्यलयका लागि केही कर्मचारीको माग गरेको छ भने सिनियर असिस्टेन्ट र असिस्टेन्ट लेभलमा जुनसुकै शाखा कार्यलयका लागि केही कर्मचारीको माग गरेको छ ।

असिस्टेन्ट लेभल मार्केटिङमा हेटौडा, सुर्खेत, धनगडी र बुटवलका लागि केही कर्मचारीको माग गरेको छ । असिस्टेन्ट फाइनान्समा कर्पोरेट अफिसका लागि केही कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका आवेदकले जुलाई २५ भित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS