Prabhu Life Ad Final

एभरेष्ट इन्स्योरेन्सको ५ लाख कित्ताभन्दा बढी शेयर लिलामीमा आउँदै

IME PAY

एभरेष्ट इन्स्योरेन्सले चैत्र २७ गते नेपाल धितोपत्र बोर्डबाट १ शेयर बराबर ३ अर्थात ३ सय प्रतिशतको अनुपातमा ८२ लाख १९ हजार ४ सय ७५ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको थियो ।

इन्स्योरेन्सले निष्काशन गरेको हकप्रद बाँडफांड भएको छ । क्यापिटलको अनुसार रितपुर्वक आवेदन दिने हरुलाई ७६ लाख ८९ हजार ६ सय ५६ कित्ता शेयर बाँडफांड गरिएको क्यापिटलले जनाएको छ ।

NCHL

यस संगै बिक्रि हुन् नसकेको ५ लाख कित्ताभन्दा बढी शेयर लिलाम हुने भएको छ । कम्पनीले निष्काशन गरेको हकप्रद शेयर मध्ये ५ लाख २९ हजार ८ सय १९ कित्ता शेयर लिलाममा आउने भएको हो ।

कम्पनीले जेठ १४ गतेदेखि १ः३ को अनुपातमा ३ सय प्रतिशत हकप्रद निष्काशन गरेको हो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x