IME Life

एनएलजी इन्स्योरेन्सले निष्कासन गर्न लागेको हकप्रदले कति पायो रेटिङ ?

SPIL
NIC ASIA

एनएलजी इन्स्योरेन्सले ६० प्रतिशत हकप्रदको रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको हकप्रदलार्ई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ ।

कम्पनीले १०ः६ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव जेठ १४ गतेको विशेष साधारण सभाबाट पारित गरिसकेको छ ।
कम्पनीको हाल कायम ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ चुक्ता पुँजीमा ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

Prabhu
Crest

हकप्रदपछि पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ । एनएलजीले कम्पनीको रेटिङ भएपनि धितोपत्र बोर्डमा आवेदन दिन बाँकी नै छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS