गुँरास लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचिकृत

629

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर सूचिकृत भएको छ । कम्पनीको नेप्सेमा बोनस शेयर सूचिकृत भएको हो ।

कम्पनीकोे ४ लाख ७५ हजार २ सय कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्