IME Life

नेप्से सामान्य अंकले घट्यो, ५७ करोडमाथिको कारोबार

SPIL
NIC ASIA

नेप्से सामान्य अंकले घटेको छ । शेयर बजार १.१२ अंकले घटेर १,२४९.१५ अंकको बिन्दुमा कायम भएको छ । बैंकिङ, माइक्रोफाइनान्स र लाईफ इन्स्योरेन्स बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै उत्पादनमुलक २७ अकले घटेको छ ।

दिनभरिमा १ सय ६८ कम्पनीको २९ लाख ९८ हजार ९ सय ४७ कित्ता शेयर ५ हजार २ सय ७२ पटक खरिदविक्री हुँदा ५७ करोड ३४ लाख ४७ हजार रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै सिभिल बैंक प्रोमोटर शेयरको १७ करोड रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

त्यसैगरी नागरिक लगानी कोषको ४ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल बैंकको २ करोडमाथिको कारोबरा भएको छ । एनआईसी एशिया, प्रभु बैंक, मेगा बैंक, सिवम् सिमेन्टको १ करोडमाथिको कारोबार भएको छ ।

सबैभन्दा धेरै इन्फिनिटी लघुवित्तका शेयरधनीले ९ प्रतिशतका दरले कमाएका छन् भने सिभिल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS