सगरमाथा इन्स्योरेन्सले शेयरधनीसँग माग गर्यो बोनस बापतको कर

83

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले ८६ प्रतिशत बोनस शेयरमा लाग्ने कर रकम शेयरधनीसँग माग गरेको छ । कम्पनीले जेठ ३१ गतेसम्म कायम शेयरधनीले कर बापतको रकम बैंकको खाता तथा ग्लोबल आइएमई क्यापिटलमा बुझाउन आग्रह गरेको छ ।

शेयरधनीले बोनसको कर बुझाँउदा ग्लोबल आइएमई बैंकको खाता नम्बर ०१०१०१०००५२६४ मा बुझाउन पर्नेछ । बुक क्लोजको अवधिमा शेयर रोक्का रहेका शेयरधनीको बोनस शेयर फुकुवा भएको पत्र पाएपछि डिम्याट गर्नुपर्ने कम्पनीले जनाएको छ ।

 

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्