SKIP THIS

IK Anniversary
IME Life

अजोड इन्स्योरेन्सद्धारा श्री मंगल माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण

SPIL
NIC ASIA

अजोड इन्स्योरेन्सले श्री मंगल माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

इन्स्योरेन्सले प्रथम वार्षिकोत्सव अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मंगल माध्यमिक विद्यालय, नयाँ नैकाप, काठमाडौंलाई शैक्षिक सामाग्री गरेको हो । इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

Prabhu
Crest

उक्त कार्यक्रममा विद्यायलय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण महर्जन, विद्यालयका प्रधानध्यापक, कृष्ण हरि कार्की, अजोड इन्स्योरेन्सको तर्फबाट नायब प्रबन्धक, गोविन्द प्रसाद ढकाल र बरिष्ठ सहायक, उषा बस्नेत समेतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा विद्यालयका प्रधानध्यापक कृष्ण हरि कार्कीले विद्यालयलाई शैक्षिक सामाग्री वितरण गर्नू भएकोमा अजोड इन्स्योरेन्स लि. परिवारलाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा यस्तो सहयोगको अपेक्षा राखेको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS