IME Life

स्वावलम्बन लघुवित्तले गर्यो मर्जर समिति गठन

SPIL
NIC ASIA

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले मर्जर समिति गठन गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सो समिति गठन गरेको हो । नेपाल राष्ट्र बैंकको मर्जर निजतीलाई अवलम्बन गर्दे स्वावलम्बनसँग अन्य लघुवित्त संस्था गाभ्ने तथा प्राप्ति गर्ने कार्यका लागि सञ्चालक सतिश कुमार श्रेष्ठको संयोजकत्वमा ४ जनाको मर्जर समिति गठन गरेको हो ।

मर्जर समितिमा सञ्चालकहरु राम प्रसाद पाण्डे र भाष्कर नरसिंह जोशी सदस्य रहेका छन् । यस्तै, प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल सदस्य सचिव रहेका छन् । यो समितिले मर्जर तथा एक्विजिसनका लागि आवश्यक गृहकार्य गर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS