IME Life

नेप्से सामान्य अंकले बढ्दा कारोबार रकम भने घट्यो

SPIL
NIC ASIA

आज शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम भने हिजोको भन्दा घटेको छ । नेप्से २.९२ अंकले बढेर १,२५०.२७ अंकको बिन्दुमा कायम भएको छ । होटल, निर्जीवन बीमा समुह, माइक्रोफाइनान्स र म्युचल फण्ड बाहेक सबै उपसुचक बढेका छन् ।

दिनभरिमा १ सय ६५ वटा कम्पनीको १६ लाख ७ हजार ६ सय ७२ कित्ता शेयर ५ हजार ७ सय ९८ पटक खरिदविक्री हुँदा ४६ करोड ८२ लाख ६३ लाख ७ हजार ७० रुपैयाँको कारोबार भएको छ । सबैभनदा धेरै नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर शेयरको ६ करोडभन्दा बढीकोे कारोबर भएको छ ।

Prabhu
Crest

त्यसैगरी, लक्ष्मी बैंकको ४ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल बैंकको २ करोडमाथिको कारोबार भएको छ । एनआईसी एशिया, मेगा बैंक, नेपाल लाईफ इन्स्योरेन्स, सिभिल बैंक, प्रभु बैंक, बोटलर्स कम्पनीको १ करोडमाथिको कारोबार भएको छ ।

सबैभन्दा धेरै इन्फिनिटी लघुवित्तका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् भने सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS