IME Life

स्वदेशी लघुवित्तको ४ नयाँ शाखा विस्तार, कुल ८४ पुग्यो

SPIL
NIC ASIA

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले एकैदिन चार वटा शाखा विस्तार गरेको छ । संस्थाले धनुषाको देउरीपवाह, रामगोपालपुर र पिप्राहका साथै महोत्तरीको गौशलामा नयाँ शाखा विस्तार गरेको हो ।

उक्त शाखा कार्यालयहरुको उद्घाटन संस्थाका प्रतिनिधि तथा जनप्रतिनिधिहरुद्धारा गरिएको थियो ।

Prabhu
Crest

हालसम्म संस्थाले ८४ वटा शाखा कार्यलय मार्फत आफ्ना ग्राहकहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । हालसम्म यस वित्तीय संस्थाले ७६,६६२ जना सदस्यलाई सेवा पुर्याउँदै आएको संस्थाले जनाएको छ । ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS