IME Life

नेप्से ८ अंकले घट्दा कारोबार रकम बढ्यो

SPIL
NIC ASIA

सताको दोस्रो दिन पनि शेयर बजार घटेको छ । नेप्से ८.७० अंकले घटेर १,२४७.३५ अंकको बिन्दुमा कायम भएको छ । हाइड्रोपावर र म्युचल फण्ड बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै लाइफ इन्स्योरेन्सको ६४ अंकले घटेको छ ।

दिनभरिमा १ सय ७१ वटा कम्पनीको २९ लाख १० हजार १ सय ५३ कित्ता शेयर ७ हजार २ सय ४४ पटक खरिदविक्री हुँदा ५९ करोड १० लाख ५३ हजार रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै प्रभु बैंक प्रोमोटर शेयरको ११ कारोड रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

सिभिल बैंक र साल्ट्र ड्रेडिङको ३ करोडमाथिको कारोबार भउको छ । प्रभु बैंक र नेपाल बैंकको २ करोडमाथिको कारोबार भएको छ । सेञ्चुरी कमर्सियल बैंक, मेगा बैंक, गरिमा विकास बैंक प्रोमोटर शेयर, एनसीसी बैंक र कुमारी बैंकको १ करोडमाथिको कारोबार भएको छ ।

इन्फिनीटी लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् भने जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS