IME Life

सहयोगी विकास बैंकको शेयर कारोबार रोक्का

SPIL
NIC ASIA

सिटिजन्स बैंक इन्टरनेसनले सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने भएको छ । सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने भएपछि सोमबारदेखि सहयोगीको सेयर कारोबार रोक्का भएको हो । दुई बैंकले एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा आइतबार हस्ताक्षर गरेका थिए ।

हाल सिटिजन्स बैंकको चुक्ता पुँजी ८ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । यता, सहयोगी विकास बैंकको भने चुक्ता पुँजी ५० करोड ९६ लाख रुपैयाँ छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS