IME Life

नेप्से सामान्य अंकले घट्यो, ५४ करोडमाथिको कारोबार

SPIL
NIC ASIA

साताको पहिलो दिन नेप्से सामान्य अंकले घटेको छ । ४.४५ अंकले घटेको शेयर बजार १,२५६.०४ अंकको बिन्दुमा गएर बन्द भएको छ । बैंकिङ, ट्रेडिङ, हाइड्रोपावर, माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स र अन्य बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै ३८ अंकले निर्जीवन बीमा समुह बढेको छ ।

दिनभरिमा १ सय ७३ वटा कम्पनीको २२ लाख १६ हजार ४ सय ९३ कित्ता शेयर ७ हजार ६ सय ९८ पटक खरिदविक्री हुँदा ५४ करोड ५ लाख २९ हजार रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै सिभिल बैंकको ५ करोडमाथिको कारोबार भएको छ ।

Prabhu
Crest

त्यसैगरी नेपाल बैंक र मेगा बैंक नेपालको ४ करोडभन्दा बढीको कारोबार भएको छ भने सेञ्चुरी कमर्सियल बैंकको ३ करोडमाथिको कारोबार भएको छ । कुमारी बैंक र प्रभु बैंकको २ करोडमाथिको कारोबरा भएको छ । एनसीसी बै.क, कृषि विकास बैंक र लक्ष्मी बैंकको १ करोडमाथिको कारोबरा भएको छ ।

स्वाभिमान लघुवित्त र दिव्यस्वरी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् भने जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले ११ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS