IME Life

ओरिएण्टल इन्स्योरेन्समा रोजगारीको अवसर

SPIL
NIC ASIA

ओरिएण्टल इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । इन्स्योरेन्सले मार्केटिङ अफिसरका लागि केही र एडमिनीस्ट्रटिभ असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

इन्स्योरेन्सले हेटौडा, पोखरा र भैरवा शाखा तथा अन्य संचालनमा आएका विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका आवेदकले १२ जुलाईभित्र आवेदन दिइसक्नुपर्ने छ ।

Prabhu
Crest

थप जानकारीको लागि यो http://www.orientalinsurance.com.np  लिंकमा क्लिीक गर्नुहोस् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS