IME Life

ग्लोबल आइएमईले जनता बैंकलाई गाभ्ने, सहमतिपत्रमा भयो हस्ताक्षर

SPIL
NIC ASIA

ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच मर्जर सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकले ठुला बैंकहरुलाई मर्जरमा जान निर्देशन दिएसँगै यी बैंक मर्जरमा जाने सहमति गरेका हुन् । गी दुवै बैंकले मर्जरमा जान सहमतिपत्रमा हस्ताक्षर समेत गरिसकेका छन् ।

मर्जरपछि बैंकको नाम ग्लोबल आइएमई नै रहने छ सञ्चालकमा दुई जना जनता बैंकबाट आउने छन्। प्रमुख कार्यकारी अधिकृतमा भने जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहेने छन् । उक्त सम्झौतामा सम्पति तथा दायित्व मूल्यांकन (डीडीए) पछि शेयर आदन प्रदान अनुपात कायम गरिने भएको छ ।

Prabhu
Crest

हाल ग्लोबल आइएमईको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १५ हजार रुपैयाँ रहेको छ भने जनता बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८६ हजार रुपैयाँरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS