IME Life

सिटी एक्सप्रेसले ४० लाख कित्ता हकप्रद जारी गर्ने, विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

SPIL
NIC ASIA

सिटी एक्सप्रेस फाइनान्स र लक्ष्मी क्यापिटलबीच सम्झौता भएको छ । सिटी एक्सप्रेस फाइनान्सले हकप्रद शेयर निष्काशनको लागि क्यापिटलसँग सम्झोता गरेको हो ।

सम्झौतामा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री भिष्म राज चालिसेले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

सिटी एक्सप्रेस फाइनान्सले १ सय रुपैयाँ अंकित मूल्यको ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर खुला गर्ने भएको हो । पुँजी वृद्धि गर्न सिटी एक्सप्रेस हकप्रदको बाटोमा लागेको हो । हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटलले गर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS