SKIP THIS

IK Anniversary
IME Life

नेप्से १५ अंकले बढ्यो, ५५ करोडमाथिको कारोबार

SPIL
NIC ASIA

बुधबार शेयर बजार १५. ६२ अंकले बढेर १,२६८.६८ अंकको बिन्दुमा कायम भएको छ । आज सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह ९४ अंकले बढेको छ ।

दिनभरिमा १ सय ७४ वटा कम्पनीको २० लाख ६४ हजार ९ सक्ष् १३ कित्ता शेयर ७ हजार ५ सय १९ पटक खरिदविक्री हुँदा ५५ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंकको ४ करोडमाथिको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, सेञ्चुरी कमर्सियल बैंक, मेगा बैंक, सिभिल बैंक र प्रभु बैंकको ३ करोडमाथिको कारोबार भएको छ । त्यसैगरी सिवमु् सिमेन्ट, जनता बैंक, ग्लोबल आइएमई बैंक, मेगा बैंक प्रोमोटर शेयर र एनसीसी बैंकको १ करोडमाथिको कारोबार भएको छ ।

सुर्योदय लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ८ प्रतिशतका दरले कमाएका छन् भने रिलायन्स फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS